“साम्राज्ञी राज्य लक्ष्मी शाह” को पहिरनको खुबै तारिफ (६ तस्बिर)

0
178

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्म जगतको चल्तीको नाम हुन् । उनि यति बेला अष्ट्रेलियामा छिन् ।नेपालको सफल प्रदर्शन पछि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को अन्तराष्ट्रिय प्रदर्शनका लागि नव नायक धिरज मगर र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यतिबेला अष्ट्रेलियामा पुगेका छन् । अष्ट्रेलियामा उनको पहिरनको खुबै तारिफ पाएको छ । तपाई हरु पनि हेर्नुस साम्राज्ञी ले लगाएको पहिरन उनि माथि कति को सुहाएको छ ।

तपाईहरुलाई नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह को पहिरन कस्तो लाग्यो। तल कमेन्ट बक्स मा कमेन्ट गर्नुहोला ।

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना जानकारी , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने वा तपाईका नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने www.hangamanews2018@gmail.com  मा म्यासेज गरि मन भित्र रहेको आफ्नो इच्छा चाहनालाई आजै जनता समक्ष प्रस्तुत गर्नुहोस, किन कि तपाई बदलिए देश बदलिन्छ धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here