फरक शैलीमा “रणवीर” को मोसन पोस्टर सार्वजनिक

0
225

गोविन्दसिंह भण्डारीको निर्देशन रहेको चलचित्र ‘रणवीर’ को मोसन पोस्टर बुधवार युट्युब मार्फत सार्बजनिक गरिएको छ ।
निर्देशक गोविन्दसिंह भण्डारीकै कथा/पटकथा/सम्बाद रहेको चलचित्रमा सुशील सिटौला शिर्ष भूमिकामा रहेका छन् भने, प्रशान्त ताम्राकार भिलेनको रुपमा देखा परेका छन् ।  त्यसै गरि यस चलचित्रमा , प्रशान्त ताम्राकार शुभेच्छा खड्का, सुपुश्पा भट्ट,, नरेश पौड्याल, हरिहर शर्मा, टिका पहाडी, रवी गिरी, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदीश रिजाल, बसन्ती भट्ट लगायतका आदि कलाकारहरुको अभिनय रहेको छ ।

गोमा बिष्ट र दिपेन्द्र रेग्मीको लगानीमा निर्माण गरेको यस चलचित्रमा महेश पौडेलको छायाँकन, र कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द रहेको छ भने, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ । चलचित्र यहि माघ १८ गते रिलिज हुदै ।

हेर्नुहोस भिडियो |

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना जानकारी , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने वा तपाईका नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने www.hangamanews2018@gmail.com  मा म्यासेज गरि मन भित्र रहेको आफ्नो इच्छा चाहनालाई आजै जनता समक्ष प्रस्तुत गर्नुहोस, किन कि तपाई बदलिए देश बदलिन्छ धन्यवाद ।

 

हेर्नुहोस छक्का पन्जा कमेडी भिडियो |

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here