नायिका प्रियंका कार्की अब नेपाली फिल्म जगतमा निर्मात्री भएर आउदै ।

0
107

नायिका प्रियंका कार्की अब नेपाली फिल्म जगतमा निर्माता भएर आउनि भएकी छिन । उनको ‘प्रिंकलबल पिक्चर्स’ नामक प्रोडक्सन हाउसबाट आगामी बर्षमा फिल्म बनाउने पक्का भएको छ । सुन्नमा आए अनुसार, प्रियंकाको खुट्टामा खोपिएको ट्याटु नै प्रोडक्सन हाउसको लोगोको रुपमा तयार भएको हो ।

आफ्नै प्रोडक्सन हाउस मार्फत फिल्म निर्माण गर्न लागेकी हुन् । अहिले नायिकाहरु फिल्म निर्माण तर्फ अकर्शित हुदै गैरहेको समयमा नायिका निर्माताको लिस्टमा प्रियंकाको पनि नाम थपिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here