“सुश्री सम्पत्ति” सलोन सारा र बिनोदको नाममा बन्ला त ! हिट फिल्म ?

0
72

मङ्सिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई युवालले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ ।चलचित्रमा सलोन बस्नेत, बिनोद न्यौपाने, सारा र्सिपाली, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीको मुख्य भूमिका रहेको छ भने प्रियंका कार्कीको अतिथि भूमिका रहेको छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक आचार्यले लेखेका हुन् । चलचित्रमा निर्माताको रुपमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । चलचित्र यहि मसिंर २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

एक अर्काको पोल खोल्दै | सलोन र बिनोद हेर्नुहोस भिडियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here