“मेरो मन मा बसिदेउ” को टिजर सार्वजनिक ||

0
56

दांगको रमणिय स्थानमा निर्माण गरिएको चलचित्र “मेरो मन मा बसिदेउ” को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा माया प्रेम को बास्तबिक्तालाई देखाउन खोजिएको छ । चलचित्रलाई हिमाल दागीले निर्माण गरेको गरेका छन् भने, सम्पादन तथा निर्देशक संदेश शाहले गरेका हुन । यस चलचित्रमा बिबेक बुढाथोकी,पवित्रा श्रेष्ठ, कमल गाउँले, याम थापा, प्रकाश थापा, सुरज पाण्डे, बिबेक श्रेष्ठ लगायत आदी कलाकारहरुको मुख्य भूमिका रहेको छ । त्यसै गरी नबिन चौधरीले चलचित्रमा कलर गरेका छन् । ।

 

 

“रामकहानी” को स्पेसल शो मा को- को आए त ?? हेर्नुहोस पुरा भिडियो ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here