“मालिका” र “चंङ्गा चेट” फिल्ममा कुन हेर्ने ?

0
116

कार्तिक १६ गते, शुक्रबार नेपाली फिल्म बजारमा दुई नेपाली फिल्म ‘मालिका’ र ‘चंङ्गा चेट’ प्रदर्शनमा आएका छन् ।

मालिका:

रेखा थापाले अभिनय, निर्माण र निर्देशन रहेको फिल्म मालिकाले बाल बिवाह विरुद्धको विषयलाई उठाएको छ । जहाँ रेखा र जाजरकोटकी कमला वलीले मुख्य भूमिका निभाएका छन् । सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्मको कथा रेखा थापा र नर कार्कीले तयार पारेका हुन् ।

चंङ्गा चेट 

दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘चंङ्गा चेट’ कमेडी जनराको फिल्म हो । फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेल, बेनिशा हमाल, निश्चल बस्नेत, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । फिल्ममा निरक कँडेलको छायांकन, सूर्य ठोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । तलको भिडियो हेरेर कुन फिल्म हेर्ने,आफै निस्कर्ष निकाल्नुहोला 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here