कंगना रनावत र सोनाम कपूर बिच को लफडाले ठुलो रुप लिदै |

0
65

मणीकर्णिका नायिका कंगना रनौत आफ्नो दमदार अभिनयको लागि त चर्चित छिन् नै तर उनि एक भिभादित नायिकाको रुपमा पनि परिचर्चित छिन । कंगनाले अहिले फेरी एउटा नया विवादमा आफुलाई सामेल गरेकी छिन । फिल्म क्वीन बाट सबैको मन जित्न सफल भएकी नायिका कंगनाले सोहि फिल्मको निर्देशक विकास बहल लाइ उनले आरोप लगाएकी छिन् । निर्देशकले उनलाई थुप्रै ठाउमा आफुलाई असहज महसुस गराएको कुरा व्यक्त गरेकी छन् । प्रोडक्सन हाउस फिल्मसको एक कर्मचारीले बहल माथि आरोप लगाएपछि कंगनाको बयान पनि बाहिर आएको हो । कंगनाले सो प्रोडक्सनकि महिला कर्मचारीले लगाएको आरोप माथि पुरा विश्वास रहेको कुरा जनाइन । २०१४ मा क्वीनको छायांकन भैरहेको थियो र तेही बेला उनि विवाहित पुरुष भएता पनि हरेक दिन नया केटिसंग यौन सम्बन्ध रहेको कुरा अबगत गराए । हामी जहिले भेटे पनि उनि मेरो घाटीमा आफ्नो मुख लेराई मलाई च्याप्प समाउथिए र मेरो कपाल सुघ्ने गर्थिए । उनलाई धेरै बल लगाई हटाउनु पर्थियो । तर कंगनाको यो बयान लाइ सोनाम कपुरले अलगै टिप्पणी दिएकी छिन । सोनाम ले तनुश्री दत्तालाइ साथ् दिए पनि कंगना माथि उनको अलगै धराणा छ । सोनाम भन्छिन कंगना धेरै थोक गर्छिन । उनको विश्वास गर्नु गाह्रो छ तर यदि यो कुरा सत्य हो भने दोषी ले सजाए पाउनै पर्छ । यो कुरा लाइ कंगनाले जोडदार जवाब दिएकी छिन । कंगना भन्छिन उनको मतलब के हो कि कंगनालाइ विश्वास गर्न सकिदैन ….. जब कि म आफ्नो #me too स्टोरीलाइ व्यक्त गर्दै छु । सोनाम को हून मलाई जज गर्ने ? के सोनाम संग कसैलाई विश्वास गर्ने र कसैलाई नगर्ने लाइसन्स पनि छ । यो पहिचान मैले १० वर्षा संगर्ष गरेर पाएकी हू । मेरो पिताको साहेता बाट पाएको हैन मैले यो पहिचान यो इज्ज़त ।  सब कुरा को पर्दाफास गर्छु जसरि मैले केहि मुर्खहरु लाइ गरेकी छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here