पल शाह र कविता नेपालीको लोभ लाग्दो जोडी ! ‘यहि होला माया’ हेर्नुस् (भिडियो)

0
92

पल शाह र कविता नेपालीको लोभ लाग्दो जोडी ।

बुगी वुगीको विजेता कविता नेपाली फिचरिंग म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यहि होला माया’ बोलको गीतमा कविता सँगै मोडल पल शाह प्रस्तुत छन् । संगीत आशिष अभिरलको छ भने एक नारायण भण्डारीको शब्द रहेको गीतमा राज खम्बुको स्वर रहेको छ । प्रशान्त तामाङले कोरियोग्राफी गरेको भिडियोको छायाँकन कुमार केसीले गरेका छन । सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ । हेर्नुहोस भिडियो ।

कविता नेपाली संग गरिएको हंगामा कुराकानी ।
पल शाहको बारेमा के भनिन कविताले ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here