छक्का पञ्जा ३: किन चल्यो ? हेर्नुहोस् मुख्य कारण |

0
122

छक्का पञ्जा ३: किन चल्यो ? हेर्नुहोस् मुख्य कारण |

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ ले समग्रमा गम्भीर मुद्दा उठाएको छ। ग्रामाणि शिक्षाको महत्व दिदै कमेडीलाई  प्राथमिकतामा राखिएको छ । दीपाश्री निरौला निर्देशित फिल्ममा दीपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, दिपिका प्रसाई, बुद्धि तामाङ, प्रियंका कार्की , निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, संजोग कोइराला, प्रियंका कार्की, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत,कविराज गहतराजको कारियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, बिपिन मल्लको सम्पादन, दिपकराज गिरीको कथा रहेको छ भने संवाद दिपकसँगै जीतु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको रहेको छ ।

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here