आमिर खानको फिल्म लाइ पछि पर्दै चंगा चेट ।

0
181

कातिक १६ गते बाट एकै साथ प्रदर्शन आएका चंगा चेट र मालिका मध्य अहिले मल्टिप्लेक्स हलहरुमा चंगा चेटको शो थपिदै गहिरहेको छ ।
मल्टिप्लेक्स हलहरुमा यतिबेला मालिकाको शो हटिसकेको छ भने चंगा चेटको शो थपिने क्रम बढेको छ चलचित्र लाइ दर्सक हरुले मन पराएको कारण र माउथ पब्लिसिटी राम्रो भएकोले गर्दा आमिर खान स्टारर ठग्स अफ हिन्दुस्थान को शो लाइ पनि घटाएर चंगा चेटको शो थपिएको छ ।मल्टी स्टारर फिल्म चंगा चेट लाइ दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने माधब वाग्ले र शर्मिला पाण्डेको संयुक्त लगानीमा तयार भएको हो ।चलचित्र लाइ प्रदिप भारद्वाजले लेखेका हुन् । चंगा चेट हेर्ने दर्शकले चलचित्रको कथा पटकथा र संवाद लाइ धेरैनै मन पराएको पइएको छ ।भोलि बाट अरु शो हरु पनि थपिने चलचित्रका निर्माता माधव वाग्लेले बताएका छन। साथै शो थपिनु फिल्म राम्रो भएर हो र फिल्म राम्रो हुनुमा सबै भन्दा ठुलो हात निर्देशक र राइटर को रहेको बताउछन निर्माता वाग्ले । र चंगा चेटले यतिखेर मल्टिप्रेस हलहरुमा ६ शो थप पाएको छ ।

यो पनि हेरौ :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here