October 22, 2019, 10:09 pm

जापानमा अनमोल र​ साम्राज्ञीलाई सुर्य​ अवार्ड​, प​ल​ र​ पुजालाई प​पुल​र अवार्ड...

जापानमा पहिलो सुर्य इन्टरनेशनल अवार्ड सम्पन्न भएको छ। सुर्य​ ईन्ट​र​नेश​न​ल​ अवार्ड​-२०१८ जापानको टोकियो स्थित नाकानो जिरो ह​लमा स​म्प​न्न​ भ​एको छ​ । अवार्डका लागी ५०...

बहुप्रतिक्षित ‘2.0’ को टिजर सार्वजनिक (भिडियो)

यस वर्षको बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । गत वर्ष नै रिलिज हुने भनिएको चलचित्रको टिजर आज बिहीबार सार्वजनिक भएको हो...

‘शुभ लभ’ चलचित्रको छायांकन सुरु । युवा ज्योतिष हरिहर...

सन्तोष बाबु लोहनीको निर्देशनमा चलचित्र ‘शुभ लभ’ को छायांकन सुरु भएको छ । लभ स्टोरी कथामा रहेको यस ‘शुभ लभ’ चलचित्रमा युवा ज्योतिष तथा...

भाइरल बन्दै , मालिकाको गीत – “हल्का माया”

भाइरल बन्दै , मालिकाको गीत । चलचित्र मालिकको ‘हल्का माया’ बोलको गीतलाई युटूबमा १० लाख भन्दा बढी पटक  हेरिएको छ । भिडियो: https://www.youtube.com/watch?v=ahMs-S2sFxU नर बहादुर कार्कीको शब्द ,सुरेश...

“बाँध मायाले” – अमेरिकामा रुचाईयो आर्यन र सृष्टिको जोडी

असोज ५ गतेबाट नेपाल प्रदर्शन हुने सिनेमा ‘बाँध मायाले’ले आफ्नो विदेश प्रदर्शनको सुरुवात गरेको छ । यो सिनेमाको अष्ट्रेलिया प्रदर्शन पश्चात अमेरिकाको शो पनि सम्पन्न...

‘जय श्री दाम’ पोस्टर सार्वजनिक, अफिसियल रिलिज घोषणा

फिल्म ‘जय श्री दाम’को अफिसियल फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । फिल्मको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री जेबिका कार्कीलाई स्थान दिइएको छैन । मुख्य अभिनेता...

एक्सक्लुसिभः सन्नि लियोनले नेपाली फिल्म गर्ने पक्का।सन्निसँग स्कृन सेयर गर्दै अनुपबिक्रम...

बलिउडकी हट अभिनेत्री सन्नि लियोनले नेपाली फिल्म गर्ने पक्का भएको छ । उक्त फिल्ममा भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाही र बिक्रम जोशीले सन्निसँग...

‘ब्ल्याक’,‘जय शम्भु’ र ‘मिस्टर भर्जिन’ : फिल्म एकसाथ प्रदर्शनमा

शुक्रबार भदौ १ गते चार नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘ब्ल्याक’, ‘जय शम्भु’,‘मिस्टर भर्जिन’ र ‘१२ मासे’ एक साथ प्रर्दशनमा आएका हुन् । ‘ब्ल्याक’ आश्मा...

रोजिको कोरियोग्राफी चोरेको आरोपबारे खण्डन :कविराज गहतराज

रोजिको कोरियोग्राफी चोरेको आरोपबारे खण्डन:कविराज गहतराज,नृत्य निर्देशक भिडियो हेर्नु्स् : https://www.youtube.com/watch?v=VpMKrXpU1z0&t=32s

प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह एउटै फ्रेममा

प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह लाई दर्सकहरुले एउटै फ्रेममा देख्न पाउने भएका छन् । यो कुनै चलचित नभै डिशहोम च्यानलको एक बिज्ञापन को लागि...
- Advertisement -

POPULAR POSTS