‘ब्ल्याक’ चलचित्र – भदौ १

0
129

यही आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउनमा लागेको चलचित्र ’ब्ल्याक’’ का मुख्य कलाकार आँचल शर्मा र आकाश श्रेष्ठ हुन् ।

निर्देशक प्रदिप श्रेष्ठले  ‘ब्ल्याक’को प्रस्तुती केहि भिन्न भएको दाबी गरे । ‘फिल्मले जिन्दगीका रङहरुको ब्याख्या गरेको छ, निर्देशक श्रेष्ठले भने ।निर्देशक प्रदिप श्रेष्ठ चलचित्र सफल हुने मा ढुक्क भएको देखिए

निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा आकाश र आँचलको साथमा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको मुख्य भूमिका रहेको छ  । रामशरण उप्रेतीको छायाङ्कन रहेको चलचित्रलाई सम्पादन अर्जुन जिसीले गरेका हुन् । चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।

 

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here