१०० भन्दा बढी कलाकारहरुको क्यारीकेचर गर्ने बिशाल थापाको अत्याचारको यस्तो क्रेज ।

0
428

नवलपरासीका बहुप्रतिभा शाली कलाकार हुन बिशाल थापा कलाकारिताको सङघषॅ गॅदै गर्दा उनको भेट ऋषी पौडेल सॅग भयो । त्यसपछि ऋषी पौडेलको सहयोग सपोटले बिशालको दिननु दिन लोक प्रियता बर्दै गयो । बिशाल थापा हास्यकलाकार मात्र होइनन उनी अहिले म्यूजिक निर्देशन ,मोडल तथा लेखक पनी भही सकेका छन । सबै कामहरू आफु एकलैले  आत्न सक्ने उनीमा धेरै सपनाहरू छन । हालै उनले अत्याचार सट चलचित्र सुनबल लोटसमा प्रदॅशन गरेका हुन । पहिलो पटक मुभी प्रदॅशन गरेता पनी मुभी सबैले हेर्दा हुटिक र तालीले अन्तिम सम्म सपोट गरि रहे । सट मुभीमा बिकृती आइरहेको बेला उनले सन्देशात्मक चित्रण गरेकोले दॅशॅकहरू तथा परिबारहरुले बताएका छन। सो चलचित्र बिशाल थापा आफैले लेखेका ,निदेशन गरेका हुन भनी नायकको भुमिकामा ऋषी पौडेल र बिशाल थापा नै अभिनयमा देखिएका थिए । नायिका भने दुगाॅ पौडेलले अभिनए गरेकी हुन। भिलेनको अभिनयमा पबिन गुरुङ ,सौगात रोका ,दिपक क्षेत्री गोपी पुन र मोहन बरालले गरेका हुन। साथै मुख्य अभिनयमा सिरू पौडेल,अस्मी गौतम, DR प्रताप,हरि शॅमा ,भाबना खनाल  केशब तिवारी लगाएत 50 भन्दा बढिले अभिनय गरेका थिए । बाल कलाकार प्रमिशा थापा र सङज्ञान सुबेदीले गरेका थिए। सो चलचित्र मा उनले ऋषी पौडेल,पबिन गुरूङ ,सौगात रोका ,गोपी पुन लाइॅ हृदॅय देखि नै धन्यबाद प्रकट गरेका थिए ।

बिशाल थापाले गरे सबै कलाकारको क्यारीकेचर हेर्नुहोस भिडियो सहित ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here