अभिनेता बिपिन कार्कीको मोटरसाइकल दुर्घटना ।

0
46

पछिल्लो समय फिल्म ‘जात्रै जात्रा’ को छायाँकनमा व्यस्त रहेका अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । आज बिहान शुटिङमा जाने क्रममा करिब ८ बजे उनि दुर्घटनामा परेका हुन् । कालिमाटीमा उनि चडेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएपछि विपिनको खुट्टा भाचिएको थियो र हाल उनको उपचार बल्खु स्तिथ बयोधा हस्पिटलमा भईरहेको छ ।डक्टरको भनाई अनुसार विपिनको खुट्टामा स्टिल हालिएको छ र उनले दुई महिनाको बेड रेस्ट गर्नु पर्ने छ।

 

उनलाई ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । घटना बारे प्रहरी लाई जानकारी गराई सकिएको छ । बिपिन अभिनित गोपी र प्रसाद रिलिज को तयारीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here