बर्षाको नया रुप, प्रेम एक जना सङ्ग/ बिहे अर्को सँग

0
193

रुपक डोटलको स्वरमा निकै नै कर्णप्रिय गीत यूट्यूब मार्फत सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ |

‘‘फर्की आउँछौ’’ बोलको यस गीतमा शब्द तथा संगीत अकेला आशुको रहेको छ भने, गीतको म्यूजिक भिडियोमा बिकाश लामीछाने र बर्षा सिवाकोटीले स्क्रीन सेर गरेका छन ।

 

पछिल्लो समय निकै नै चर्चित नायिका बर्षा सिवाकोटी र बिकाश लामीछानेले यसगीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ । सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले देखाउन खोजिएको हो ।
निर्मल न्यौपानेको प्रोडक्सनमा बनेको उक्त गीतको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने, भिडियो बिकास सुबेदीको निर्देशनमा बनेको छ।

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here