“बलात्कारी” लाई फासी हुनु पर्छ भन्दै, जंगिए यी युवक

0
154

बलात्कारी हरुलाई फासी ।

न्यायप्रेमी आमा-बुवा, दाजुभाई, तथा दिदी बहिनीहरु।।
आज नबोले कहिले बोल्ने र अहिले नबोले कहिले बोल्ने ?
बलात्कार बढी रहदा सरकार निकम्मा,पकलण्ठु,हुतिहारा बनिरहेको छ । यो लाचार सरकारले अपराधी समाउन कुनै कसर प्रयोग गरेन । अन्तत हामी नेपाली जुर्मुराउन बाध्य हुन पर्दैछ ।
यस्ता बलात्कारीहरु खुले आम सडकमा हिडिरहेका छन् तर पनि हामी अझै चुप लागेर बसेका छम, यही प्रश्न हामीले केहि व्यक्तिहरुलाई सोधेका थियम, उनि हरुका मनका जिज्ञासाहरु जस्ताको त्यस्तै हेर्नुहॊस पुरा भिडियोमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here