#MeToo को सपोर्ट मा आमिर खान ले यौन आरोप लागेका निर्देशकको साथ काम गर्न मनाहि |

0
72

बलिवुडमा #metoo को आंधी यसरि लागिरहेको छ कि यसले ठुला ठुला नामी व्यक्तिहरु लाइ पछारी रहेको छ । ME TOO क्याम्पेनले यति धेरै जागरुकता फैलाई रहेको छ कि यस बारे अहिले सबै सजक भैसकेका छन् । येही सन्दर्भमा मिस्टर पर्फेक्सनिस्ट आमिर खानले ठुलै कदम उठाएका छन् । यो क्याम्पेनबाट अगाडी आइरहेको यौन दुरर्ब्यबहारको कुरा पछि उनले एउटा फैसला लिएका छन् । आमिरले आफु लाइ त्यो फिल्मबाट हटाएका छन् जसलाई यौन दुरर्ब्यबहारको आरोप लागि सकेको छ । आमिरले बुधबार राति आफ्नो टुइटर मा एउटा स्टेटस हाले जहाँ उनले यो भनाइ दिए की अमिर लाइ कसैले सचेत गराए, उनि जो व्यक्तिसंग आफ्नो नया फिल्म गर्न लाग्दै छन् उनि माथि यौन सोषणको आरोप लागेको छ

। अमिरले यस बारे पत्ता लगाउदा उनले यो थाहा पाएकी यो केस अहिले कानुन को अधिनमा छ , तर उनले यो मामिलामा कसैलाई जज नगरी आफुलाइ सो फिल्म बाट हटाउने निर्णय गरेका छन् । आमिर ले बुधबार यसबारे कुरा गरे र यौन सोसन माथि आफ्नो जेरो टोलोरेन्स रहेको कुरा बताए । आमिर ले आफ्नो टुइटर को पोस्ट मा लेखे ” क्रियटिब मान्छे भएको नाताले हामीले सामाजिक मुद्दा हरुमा केहि हल निकाल्नु कुरामा प्रतिबद्द हुनु जरुरि छ र अमिर खान प्रोडक्सनले सधै यौन सोषण र महिला माथि हुने हिँसा माथि सहन्सिल क्षमता नरहेको कुरा ब्यक्त गरे । हामीले यशबारे यौन सोषणलाइ सहदैनौ र त्यसै माथि हामीले झुटो आरोपी हरु लाइ पनि समर्थन गर्दैनौ । हामी कुनै जांच एजेन्सी होइनौ र  हामी यो इस्थिती मा छैनौ कि कसैमाथि फैसला लिम । यो काम पुलिस र कानुनको हो । र यसै कारण कुनै कुराको निस्कर्ष ननिक्ली कन म आफु लाइ यो फिल्म बाट अलग गर्दै छु । फिल्म इंडस्ट्री को सबै ब्यक्तित्वोको लागि सुरक्षित ठाउँ बनाउनका  लागि हामी जे पनि गर्न तयार छौ । आमिर छिटैनै गुलसन कुमार को बायोपिक मोगुल में फिल्ममेकर सुभास कपुर संग काम गर्ने वाला थिए । अमिर सो फिल्म मा प्रोडक्सन मा पनि जोडिएका थिए । र यो फिल्म को निर्देशक सुबासलाइ २०१४ मा एक अभिनेत्री ले यौन सोषण को आरोप लगाएकी थिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here