दमौली तताउदै १०० कडा १० का युनिटहरु ||

0
108

माघ १८ बाट प्रदर्शनमा आउन लागेको चलचित्र (सय कडा १०) का टिम आज दमौली महोत्सबमा जाने भएका छन्। भर्खरै मात्र सिनेमाको पहिलो गीत रिलिज गरेर पब्लिसिटी सुरु गरेको सिनेमा युनिट्ले आज महोत्सवमा पव्लिसिटि सङ्गै दर्शकलाई रमाईलो गराउँदै छन् । महोत्सवमा सिनेमाको नायक अमृत ढुंगाना बिरामी भएको कारण पव्लिसिटिका लागी दमौली जान्न सकेनन भने अर्का नायक उत्सब न्यौपाने ,नायिका करुणा श्रेष्ठ ,कलाकार राजाराम पौडेल ,कमेडियन भिजे सुन्दर खनाल बेबि लगायतका कलाकारहरु दमौली जादै छन्। महोत्सवसँगै सिनेमाको बारेमा प्रचारप्रसार गर्न निर्माता रज्जु प्रधान ,उत्तम थापा, मनोज निरौला,आशिष् कोइराला ,सङ्गम छेत्री लगायतका टिमहरु समेत दमौली जाने भएका हुन् ।

१०० कडा १० का कलाकारहरु सङ्गको हङ्गामा गफ हेर्नुहोस भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here