चलचित्र ‘जय शम्भु’ को ट्रेलर रिभ्यु |

0
64

प्रशान्त ताम्राकार र अनुप विक्रम शाही अभिनित ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताको टकराव देख्न सकिन्छ ।
आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रका प्रस्तुतकर्तामा दिनेश शाही रहेकाछन्। रुपेश तामाङ थिङ् निर्देशित यो चलचित्र लभस्टोरी एक्सन जनरामा निर्माण भएको बताएको छ ।फिल्म ‘जय शम्भु’ को ट्रेलरबाट फिल्म एक्सन प्रदान रहेको बुझ्न सकिन्छ । प्रोमोमा अनुप विक्रम शाही र प्रशान्त ताम्रकारबिच जोडदार द्धन्द्ध छ । अनुप र प्रशान्तको बिचमा नायिका बर्षा सिवाकोटी परेको देखिन्छ । प्रोमो हेर्नुस् :

हङगामा न्युजको ट्रैल्लेर रिभ्यु पनि हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here